
डोटीको कोरोना जोखिम बढेपछि जिल्ला बालसुधार गृह, सिलगढी बन्द गरिएको छ । विभिन्न ठाउँबाट ल्याइएका २७ जना बालकमा कोरोना सङ्क्रमण देखिएपछि बन्द गरिएको प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराइले बताए ।

उनले भने, “बालसुधार गृहमा यति धेरै सङ्ख्यामा कोरोना सङ्क्रमित देखिए, कोरोना फैलिन नदिन हामीले आवतजावत र सेवा बन्द गरेका हौँ ।”

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/01/10, 12:38
2022/11/14, 6:02
2020/08/22, 8:00