
सेती प्रादेशिक अस्पताल धनगढीको अस्थायी कोरोना अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमित विरामीलाई हवाई उद्धार गरी काठमाडौं लगिएको छ । धनगढी मेन रोडका ४५ वर्षीय पुरुषलाई सोमबार उनका परिवारजनले हवाई उद्धार गरी काठमाडौं लगेका हुुन् ।

पारिवारिक स्रोतका अनुसार छाती सम्बन्धी समस्याबाट ग्रसित उनकाे कोरोना परीक्षण गरिदा आइतबार मात्रै कोरोना पोजिटिभ रिपोर्ट देखिएको थियो ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/01/10, 12:38
2022/11/14, 6:02
2020/08/22, 8:00