कैलालीको टीकापुर नगरपालिकाका नगरप्रमुख तपेन्द्र रावललाई कोरोना भाइरसको संक्रमण देखिएको छ । सोमबार आफुमा कोरोना पुष्टि भएको नगर प्रमुख रावलले फेसबुक मार्फत जानकारी दिएका छन् ।
उनले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको र हाल होम आइसोलेसनमा बसिरहेको जानकारी दिएका छन् । साथै उनले आफ्नो सम्पर्कमा आएकाहरुलाई सावधानी अपनाउन आग्रह गरेका छन् ।
2025/01/11, 3:25
2025/01/11, 3:19
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2024/12/17, 11:44
2021/05/28, 10:58
2022/01/08, 10:36
2023/01/19, 12:16
2024/12/02, 11:41
2020/07/24, 8:08