
बझाङमा आज गरिएको परिक्षणमा आज थप ६ जनामा कोरोना पुष्टी भएको छ । पछिल्लो २४ घण्टामा ३३ जनाको परिक्षण गरिएकोमा ६ जनामा कोरोना पुष्टी भएको जिल्ला अस्पताल बझाङका प्रयोगशाला इन्चार्ज नरेश खड्काले जानकारी दिए ।

बझाङका छविस पाथीभेराका १ जना र जिल्ला प्रहरी कार्यलय बझाङका ५ जनामा संक्रमण पुष्टी भएको हो ।

2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/28, 5:25
2023/01/05, 4:54