
कोरोना रोकथाम र नियन्त्रणका लागि दुई महिनाभदा वढी समयदेखि जारी लकडाउनमा कैलालीका धनगढी लगायतका बजारहरूमा दैनिक उपभोग्य सामग्रीको मूल्य निकै वृद्धि भएको छ ।

चामल दाल लगायत खाद्यान्न, तथा अन्य दैनिक उपभोग्य वस्तुको मुल्य साविकको दुई महिना अघिको तुलनामा २० देखि ५० प्रतिशत बृद्धि भएको जनगुनासो बढेको छ ।
कैलालीको धनगढी, अत्तरिया, मसुरिया, पहलमानपुर, सुखड, बौनिया, जोशीपुरमा खाद्यान्न, तरकारी, फलफूल लगायतका दैनिक उपभोग्य वस्तुको निरन्तर मृल्यबृद्धि भइरहेको उपभोक्ताहरुले बताएका छन् ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/01/19, 1:25
2024/12/02, 11:49
2020/06/28, 2:12
2020/11/05, 8:04