
कञ्चनपुरमा खैरो हिरोइनसहित एक जना पक्राउ परेका छन्। जिल्लाको बेलौरी नगरपालिका वडा नम्बर ६ का दिनेश बोटलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

भारतीय क्षेत्रबाट नेपाल ल्याउँदै गरेको अवस्थामा सोमबार साँझ ५० ग्राम खैरो हिरोईन सहित युपि ३१ ए.एफ ७९९० नम्बरको भारतीय मोटरसाईकल पनि नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीकार्यालय कञ्चनपुरले जनाएको छ ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/01/10, 12:38
2022/11/14, 6:02
2020/08/22, 8:00