डोटी जिल्ला अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप ३ जनामा संक्रमण पुष्टि भएको छ। १९ जनाको कोरोना परीक्षण भएकोमा ३ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ।
अस्पतालका प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठले डोटीको दिपायल सिलगढी नगरपालिकाका ३ जनामा कोरोना संक्रमण भेटिएको बताए।
2025/01/11, 3:25
2025/01/11, 3:19
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2024/12/17, 11:44
2020/08/19, 10:46
2021/01/29, 3:45
2022/03/05, 12:08
2023/03/29, 1:42