सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पताल भर्ना भएका सुदूरपश्चिम प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाशबहादुर शाह घर फर्किएका छन् । सेतीको कोभिड अस्थायी अस्पतालका अनुसार उनी होमआइसोलेनमा बस्ने भन्दै घर फर्किएका हुन् ।
कार्तिक १५ गते कोरोना संक्रमण पुष्टि भएका मन्त्री शाहको स्वास्थ्यमा समस्या देखिएपछि विहिबार अस्तालमा भर्ना भएका थिए ।
2025/01/11, 3:25
2025/01/11, 3:19
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2024/12/17, 11:44
2021/05/28, 10:58
2022/01/08, 10:36
2023/01/19, 12:16
2024/12/02, 11:41
2020/07/24, 8:08