
सुदूरपश्चिम प्रदेशका थप ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप ९२ जनामा संक्रमण पुष्टि भएको हो ।

कैलालीका ७४, कञ्चनपुरका १५, डोटी, अछाम र सुर्खेतका एक/एक जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए । पछिल्लो २४ घण्टामा तीन सय २३ जनाको कोरोना परीक्षण भएको हो ।
अस्पतालमा अहिले ४७ जना कोरोना संक्रमितको उपचार भईरहेको छ ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/01/10, 12:38
2022/11/14, 6:02
2020/08/22, 8:00