
बैतडीमा सार्वजनिक जीपमा तस्करी भईरहेको ३ किलो लागु औषध चरेश प्रहरीले बरामद गरेको छ । बझाङको बित्थडबाट बैतडीको खोड्पे आउँदै गरेको से १ ज २२८ नम्बरको जीपमा चेकजाँच गर्दा ३ किलो ७ सय ग्राम लागु औषध चरेश बरामद गरिएको प्रहरीले जनाएको छ ।

बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक उपरीक्षक नारायणप्रसाद अधिकारीले जीपबाट चरेश बरामद गरिए पनि ओसारपसारमा संलग्नको पहिचान नखुलेको जानकारी दिए ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/05/09, 4:48
2021/12/04, 10:24
2022/12/05, 11:09