
कञ्चनपुरबाट निर्वाचित प्रतिनिधि सभा सदस्य नरबहादुर धामीलाई पनि कोरोना पोजेटिभ देखिएको छ। एकसाताअघि ज्वरो, रुघाखोकी लगायतका लक्षण देखिएपछि पीसीआर परीक्षण गरेका सांसद धामीमा कोरोना पोजेटिभ देखिएको हो।

आफूमा ज्वरो तथा रुघाखोकी र शरिर दुख्ने लक्षण देखिएपछि स्वाब परीक्षण गर्दा संक्रमण पुष्टि भएको उनले बताए। उनी अहिले होम आइसोलेशनमा बसिरहेका छन्।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/04, 12:42
2020/11/14, 6:40
2021/04/28, 3:52
2021/11/14, 1:13
2022/11/10, 5:00