सुदूरपश्चिममा पहिलो पटक परम्परागत संस्कार अनुसार कोरोना संक्रमितको अन्त्येष्टि
2020/11/07, 7:39

सुदूरपश्चिममा पहिलो पटक परम्परागत संस्कार अनुसार कोरोना संक्रमणबाट मृत्यु भएका पुरुषको अन्त्येष्टि गरिएको छ । कोरोना संक्रमणबाट मृत्यु भएका टीकापुर नगरपालिका वडा नम्बर १ का ५० वर्षीय पुरुषको परम्पराअनुसार दाहसंसकार गरिएको स्थानीय प्रशासनले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले स्वास्थ्य सुरक्षाका मापदण्डको पालन गर्दै नेपाली सेनाको भवानी दल गणको समन्वयमा संक्रमणबाट मृत्यु भएका पुरुषको परम्परा अनुसार अन्त्येष्टि गरिएको जानकारी दिए ।
ती पुरुषको दौलतपुर घाटमा शव जलाएर अन्त्येष्टि गरिएको जोशीले बताए ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/04, 12:42
2020/11/14, 6:40
2021/04/28, 3:52
2021/11/14, 1:13
2022/11/10, 5:00