कैलालीका प्रमुख प्रहरी उपरीक्षक अनुपम शमशेर जबरा कारोना जितेर काममा फर्किएका छन् । गत असोज २० गते कोरोना संक्रमण पुष्टि भएका जबरा उपचार पछि संक्रमण मुक्त भई काममा फर्किएका हुन् ।
काठमाडौँमा प्रहरी अस्पतालमा उपचार गरेर गत कार्तिक ४ गते कोरोना जितेका जबरा कैलाली फर्किएर कार्यालयमा हाजिर भएका हुन् एसपी जबराले संक्रमण मुक्त भई केही दिनको आरामपछि नियमित काममा फर्किएको जानकारी दिए ।
2025/01/11, 3:25
2025/01/11, 3:19
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2024/12/17, 11:44
2020/08/19, 10:46
2021/01/29, 3:45
2022/03/05, 12:08
2023/03/29, 1:42