अश्लील अडियो काण्डमा मुछिएपछि कैलाली जिल्लाका २ जना जनप्रतिनिधिलाई साधारण सदस्य समेत नरहने गरी निस्कासित गरिएको छ । चुरे गाउँपालिका वडा नम्बर १ का वडा सदस्य पदम धामी र दलित महिला वडा सदस्य बिर्मा नेपालीबीचको अश्लील अडियो बाहिरिएपछि उनीहरुलाई साधारण सदस्य समेत नरहने गरी निस्कासित गरिएको हो ।
नेकपाबाट निर्वाचित उनीहरुलाई वडा कमिटीको सिफारिसमा पार्टीको साधारण सदस्य समेत नरहने गरी निस्कासित गरिएको नेकपा चुरे गाउँपालिका कमिटीका अध्यक्ष दान महराले बताए । उनीहरुलाई पार्टीबाट निस्कासित गरिएपनि वडा सदस्यको पदबाट हटाउने अधिकार गाउँ कमिटीलाई नभएको महराको भनाइ छ ।
2025/01/11, 3:25
2025/01/11, 3:19
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2024/12/17, 11:44
2020/08/19, 10:46
2021/01/29, 3:45
2022/03/05, 12:08
2023/03/29, 1:42