
बझाङ जिल्ला कारागार बाट एक जना कैदी फरार भएका छन् । बिहान करिब ६ बजे सुरक्षाकर्मीले ड्युटी परिवर्तन गरिरहेको समयमा कारागारभित्रको आइसोलेसन कक्षबाट कैदी प्रविन्द्र धामी भागेको जेलर झलक रोकायाले बताए ।

छबिसपाथिभेरा वडा नम्बर ५ का बासिन्दा उनी नेकपा विप्लव समूहमा आबद्ध रहेको बताइएको छ । कात्तिक १५ गते उनी पक्राउ परेका थिए । कात्तिक १७ गते उनमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/28, 5:25
2023/01/05, 4:54