
बाजुराको बुढीगंगा नगरपालिकाका नगरप्रमुख दिपक बिक्रम शाहलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । केही दिन अघि स्वाब संकलन गरी अछामको कमलबजारमा रहेको प्रयोगशालामा गरिएको परीक्षणमा नगर प्रमुख शाहको कोरोना पोजेटिभ देखिएको बुढिगंगा नगरपालिकाले जनाएको छ ।

नगर प्रमुख शाहले हाल टाटेँ स्वास्थ्य चौकीको क्वाटरमा रहेका बताएका छन् । साथै उनले आफ्नो स्वास्थ्यमा कुनै समस्या नभएको बताएका छन् ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/06, 11:37
2022/06/03, 12:03
2023/08/18, 2:41