
एकै परिवारका दुई जना दिदि भाई ब्रेन ट्युमर बाट ग्रसित छन् । छोरी २३ वर्षीय निर्मला मन्नि र छोरा १८ वर्षका डबल मन्नि दुबै जनालाई ब्रेन ट्युमर भएको पिडितकी आमा कल्पना मन्निले जानकारी दिईन् ।

उनिहरुको हाल टिचिङ अस्पताल महाराजगञ्ज काठमान्डौमा उपचार भैरहेको छ । आफ्नोे आर्थिक अवस्था कमजोर भएकाले छोराछोरीको उपचारमा साह्रै समस्या भैरहेको मन्निेले बताईन् । मन्निले छोराछोरीको उपचारका लागी आर्थिक सहयोग गरिदिन याचना गरेकी छिन् ।

ब्रेन ट्युमर बाट ग्रसित दिदि भाईलाई सहयोग गर्न चाहनेले पिडितकी आमा कल्पना मन्निको मोबाईल नम्बर ९८६५६४५७८५ मा सम्पर्क गरी सहयोग गर्न सक्ने संसाद आलेका स्वकीय सचिव रेग्मीले बताए ।
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/02/02, 12:06
2023/03/31, 1:58