डडेल्धुरामा १३ वर्षीया बालिकालाई बलात्कार गर्न खोजेको आरोपमा युवक पक्राउ
2020/11/14, 4:17

डडेल्धुरामा १३ वर्षीया बालिकालाई बलात्कार गर्न खोजेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको अजयमेरू गाउँपालिका–३ का २२ वर्षीय दानी विक रहेका छन् ।

जबरजस्ती करणी उद्योग गरेको जाहेरीका आधारमा विकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले जानकारी दिए ।
उनीमाथि जिल्ला अदालतबाट ८ दिनको म्याद थप अनुमती दिइ अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/04, 12:42
2020/11/14, 6:40
2021/04/28, 3:52
2021/11/14, 1:13
2022/11/10, 5:00