धनगढीमा उपचाररत एक जना कोरोना सङ्क्रमितको आज मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका–१६ भादाका ४० वर्षीय पुरुषको उपचारका क्रममा कोरोना अस्पतालमा आज बिहान पौने ५ बजे मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताए ।
उनलाई कार्तिक २२ गते कोरोना पुष्टि भएको थियो । २३ गते बाट अस्पताल भर्ना भएका थिए । उनमा ब्लड क्यान्सरको समेत समस्या रहेको सूचना अधिकारी श्रेष्ठले बताए ।
2025/01/15, 5:31
2025/01/15, 4:35
2025/01/15, 4:33
2025/01/15, 4:31
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2024/12/17, 11:44
2020/05/24, 4:44
2020/09/23, 11:10
2022/01/02, 10:54
2023/01/17, 1:56