डोटीमा आफैले पालेको राँगोले हान्दा एक पुरुषको ज्यान गएको छ । शनिबार जिल्लाको आदर्श गाउँपालिका–१ सरङायलका अन्दाजी ४० वर्षीय चक्र साउँदको राँगोले हान्दा मृत्यु भएको स्थानीयले बताएका छन् ।
राँगोको आक्रमणबाट घाइते भएका विष्टको दिपायलस्थित शैलेश्वरी अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो ।
2025/01/15, 5:31
2025/01/15, 4:35
2025/01/15, 4:33
2025/01/15, 4:31
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2024/12/17, 11:44
2020/05/24, 4:44
2020/09/23, 11:10
2022/01/02, 10:54
2023/01/17, 1:56