माईत जान गाडी कुर्दै छोरी चेली
 
tiar

तिहार शुरु भएसँगै आफ्ना दाजुभाइलाई टीका लगाउनका लागि माइती जानका लागि पिपल्ला बजारमा गाडी कुरेर बसेका छोरीचेलीहरु । तस्वीर, रासस