
डडेल्धुरामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको गन्यापधुरा गाउँपालिका– १ का कृष्ण दियालको करेन्ट लागेर मृत्यु भएको हो ।

अन्दाजी २५ वर्षका उनलाई खेतमा पानी लगाइरहेका बेला करेन्ट लागेको थियो । मंगलबार करेन्ट लागेर घटना स्थलमै उनको ज्यान गएको गाउँपालिका अध्यक्ष नवलबहादुर मल्लले जानकारी दिए ।
दियाल इन्जिनीयरिङ पढ्दै थिए ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/07/11, 4:36
2023/04/18, 10:54