सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी सिंहको तालिम केन्द्रमा सरुवा
2020/11/20, 3:09

नेपाल प्रहरीका ३३ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा भएको छ । शुक्रबार गृह मन्त्रालयले सरुवा सूची निकालेको छ । जस अनुसार सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी मुकेश सिंहको सरुवा सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायल, डोटीमा भएको छ ।

उनको ठाउँमा मोहन कुमार आचार्य आउने भएका छन् । आर्चाय संघीय प्रहरी एकाई कार्यालय रुपन्देहीमा कार्यरत थिए ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/02, 1:26
2020/12/30, 10:25
2021/05/17, 4:25
2021/12/20, 8:38
2023/02/13, 12:15