सामुहिक कुट्पिटमा परेका अछामका युवकको कोहलपुरमा मृत्यु भएको छ । जिल्लाको रामारोशन गाउँपालिका वडा नम्बर ६ भटाकाटियाका दिपक भमट्टाको उपचारका क्रममा मृत्यु भएको हो । गत कात्तिक १९ गते स्थानीय दलबहादुर साउँद लगाएतका युवाहरुले उनलाई कुट्पिट गरेका प्रहरीले जनाएको छ ।
अछाम प्रहरीका अनुसार उनको मंसिर २ गते मृत्यु भएको हो । तर आफ्न्तहरुले ढिलोगरी प्रहरीमा जाहेरी दिएका हुन् । उनीहरुले विहीबार दलबहादुर साउँद लगायत ५ जनाको नाममा जाहेरी दिएका अछामका प्रहरी प्रमुख, प्रहरी नायव उपरिक्षक योगेन्द्रसिंह थापाले जानकारी दिए । टमट्टालाई कुट्पिट गर्ने १ जनालाई प्रहरीले नियन्त्रणमा लिएको डिएसपी थापाले बताए ।
2024/11/24, 5:28
2024/11/24, 5:12
2024/11/24, 5:03
2024/11/24, 4:58
2024/11/24, 4:56
2024/11/24, 5:28
2024/11/24, 5:12
2024/11/24, 5:03
2024/11/24, 4:58
2024/11/24, 4:56
2021/06/10, 4:56
2022/02/02, 12:04
2022/07/08, 4:44
2023/11/18, 2:39