
सेती प्रादेशिक अस्पताल प्रयोगशालामा थप ९ जनामा कोराना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १९० जनाको परीक्षण गर्दा थप ९ जनामा कोराना संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।

संक्रमण पुष्टी हुनेमा उपमहानगरपालिकाको वडा नम्बर ४ का १ जना, वडा नम्बर १२ का ३ जनामा संक्रमण देखिएको जानकारी दिए । त्यस्तै कैलालीको लम्की चुहाका २ जनामा कैलालीको स्थानीय तह नखुलेका एक जनामा पनि संक्रमण पुष्टी भएको पुष्टी भएको छ ।
कञ्चनपुरको शुक्लाफाँटाका एक र डडेल्धुराको अजयमेरुका एक जनामा पनि संक्रमण पुष्टी भएको अस्पतालले जनाएको छ ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/05/14, 10:14
2021/02/12, 8:26
2021/09/14, 1:56
2022/07/28, 5:48