अर्थतन्त्रका प्रमुख क्षेत्रहरु गम्भीर सङ्कटतर्फ गइरहेको छ: अर्थमन्त्री खतिवडा
2020/05/28, 6:32
अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालको अर्थतन्त्रका प्रमुख क्षेत्रहरु गम्भीर सङ्कटतर्फ गइरहेको बताउनुभएको छ ।
सङ्घीय संसदमा आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै उहाँले कोरोनाले पुर्याएको क्षतितर्फ केन्द्रित हुने बताउनुभएको छ ।
नेपालीको जीवन बचाउने, अर्थतन्त्रमा आशा देखाउने र समृद्धितर्फ केन्द्रित हुने अर्थमन्त्री खतिवडाको भनाइ छ ।
2024/11/21, 2:22
2024/11/21, 2:20
2024/11/21, 2:19
2024/11/21, 2:16
2024/11/21, 2:15
2024/11/15, 8:30
2024/11/11, 5:33
2024/08/16, 7:04
2024/08/16, 6:05
2022/07/15, 10:56
2023/11/25, 12:26
2020/06/30, 6:27
2020/11/08, 5:57
2021/08/17, 4:59