कैलालीमा थप एक कोरोना संक्रमीतको मृत्यु भएको छ । जिल्लाको गोदावरी नगरपालीका -१ का ५९ बर्षिया कोरोना संक्रमीत महिलाको मृत्यु भएको उनका आफन्तले बताएका छन् ।
उनको स्वास्थ्यमा समस्यमा आएपछी अस्पताल भर्ना गरिएकोमा आज बिहान सारथी अस्पताल प्राली धनगढीमा मृत्यु भएको हो । उनको सेती प्रादेशीक अस्पतालमा आजै कोरोना परिक्षण गरिदा रिर्पोट पोजेटीभ आएको थियो ।
2025/01/15, 5:31
2025/01/15, 4:35
2025/01/15, 4:33
2025/01/15, 4:31
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2024/12/17, 11:44
2020/05/24, 4:44
2020/09/23, 11:10
2022/01/02, 10:54
2023/01/17, 1:56