
डडेल्धुराका १२ सहित थप १४ जनामा संक्रमण पुष्टि भएको छ। डडेल्धुरा अस्पताल प्रयोगशालामा पछिल्लो २४ घण्टामा ९४ जनाको परीक्षण गर्दा १४ जनामा कोरोना पुष्टि भएको प्रयोगशाला इन्चार्ज ईश्वरी प्रसाद भुसालले जानकारी दिए।

उनका अनुसार डडेल्धुराको अमरगढी नगरपालिकाका ८ जना, अजयमेरु गाउँपालिकाका ३ जना र गन्यापधुरा गाउँपालिकाका १ जनामा संक्रमण पुष्टि भएको हो।
बैतडीको पाटन नगरपालिकाका १ र डोटीका १ जनामा पनि संक्रमण पुष्टि भएको प्रयोगशाला इन्चार्ज भुसालले जानकारी दिए।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/06, 11:37
2022/06/03, 12:03
2023/08/18, 2:41