खोड्पेबाट बित्थडतर्फ जाँदै गरेको जिप ढोल्यामोडमा दुर्घटना, चार जना घाइते
2020/12/24, 6:59

बैतडीको सिगाश गाउँपालिका-९ ढोल्यामोडमा जिप दुर्घटना हुदा चालक सहित चार जना घाइते भएका छन । खोड्पेबाट बित्थडतर्फ जाँदै गरेको से १ ज ८८६ नम्बरको जिप बिहीबार बिहान ४ बजे तिर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

घाइतेहरुको उद्वार भइरहेको र परिचय खुल्न बाकी रहेको ढोल्यामोड प्रहरी चौकी इन्चार्ज जिएस महराले जानकारी दिए ।

2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/12/01, 12:17
2020/07/27, 3:44
2020/12/21, 4:12