बैतडीको ढोल्यामोड जिप दुर्घटना अपडेट: चालकको मृत्यु, तीन जना गम्भीर घाइते
2020/12/24, 9:18

बैतडीको सिगाश गाउँपालिका-९ ढोल्यामोडमा जिप दुर्घटना हुदा चालकको घटना स्थलमै ज्यान गएको छ । बझाङको बुङ्गल नगरपालिका-११ घर भएका चालक धन बहादुर बोहराको घटनास्थलमै मृत्यु भएको हो ।

धनगढीबाट बझाङ जाने क्रममा आज बिहान ४ बजेको समयमा खोड्पे बित्थड सडकखण्डको ढोल्यामोडमा दुर्घटना भएको थियो ।
जिपमा सवार अन्य तीन जना गम्भीर घाइते भएका छन । घाइतेको परिचय खुल्न बाकी छ ।

2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/12/01, 12:17
2020/07/27, 3:44
2020/12/21, 4:12