अमेरिकाका राष्ट्रपति इलेक्ट जो बाइडेन र उपराष्ट्रपति इलेक्ट कमला ह्यारिसका लागि ५ जनवरीमा जर्जियामा हुने चुनाव महत्वपूर्ण रहेको छ ।
त्यहाँ डेमोक्रेटिक पार्टीका उनीहरुका दुई सहयोगी चुनाव जित्ने प्रयाशमा लागि परेका छन् । यो चुनावबाटै तय हुनेछ कि, आउने प्रशासनका लागि सीनेटमा कति नियन्त्रण रहनेछ ।
जर्जियामा सीनेटका दुई सीटको लागि ५ जनवरीमा चुनाव हुँदैछ । किनभने गत वर्ष चुनावको राती बहुकोणीय प्रतिष्पर्धामा कोहि पनि उम्मेद्वार जितका लागि आवश्यक ५० प्रतिशत अंकसम्म पुग्न सकेका थिएनन् ।
रिपब्लिकनले पहिल्यै १०० सदस्यीय सीनेटमा ५० सीटमा हक जमाइसकेको छ । त्यसैले सीनेटमा नियन्त्रण बनाइराख्न जर्जियाका दुई सीटमा भर पर्नेछ ।
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/18, 12:09
2024/12/18, 12:04
2024/12/18, 12:03
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2024/12/17, 11:44
2020/09/17, 4:25
2021/03/22, 2:38
2021/10/13, 9:46
2022/09/10, 7:06