
सरकारले माघ १ गते माघीको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आईतबार सम्पन्न मन्त्री परिषद्को बैठकले माघ १ गते सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

थारु समुदायहरुले मुख्य पर्वका रुपमा मनाउने माघी अन्य समुदायले पनि देशभर मनाउने गर्दछन् ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/01/19, 1:25
2024/12/02, 11:49
2020/06/28, 2:12
2020/11/05, 8:04