भारतको कोरोना खोप लगाएका एक स्वास्थ्यकर्मीको मृत्यु भएको छ । इन्डियन एक्सप्रेसमा प्रकाशित खबर अनुसार कर्नाटक राज्यको बालारी जिल्लामा रहेको एक सरकारी अस्पतालमा काम गर्ने ४३ वर्षीय स्वास्थ्यकर्मीको मृत्यु भएको हो ।
नागराज नामका ती व्यक्ति सोमबार बिहान अस्पतालमा ड्यूटी गर्दै थिए । उनले ड्यूटीकै समयमा बिहान ९ः३० बजेतिर मुटु दुखेको बताएका थिए । त्यसपछि बिरामी पर्दै गएका उनलाई तत्काल अस्पतालमा उपचार थालिएको थियो ।
थप उपचारका लागि जिन्दाल संजीवनी अस्पताल पठाइएको थियो । सोमबार बिहान ११ः३० बजेतिर जिन्दाल संजीवनी अस्पताल भर्ना भएको ती स्वास्थ्यकर्मीको अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो। एजेन्सी
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/18, 12:09
2024/12/18, 12:04
2024/12/18, 12:03
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2024/12/17, 11:44
2020/09/17, 4:25
2021/03/22, 2:38
2021/10/13, 9:46
2022/09/10, 7:06