बाजुरामा कोरोनाले दुई वर्षे बालिका सहित नेपालमा मृत्यु हुनेको संख्या आठ पुग्यो
2020/05/31, 8:14

कोरोनाले नेपालमा दुईवर्षे बालिकासहित अहिलेसम्म आठजनाको मृत्यु भएको छ । पछिल्लो समय बाजुरामा एकसाता अघि भारतबाट आमा बुबासँग आएकी दुई वर्षकी बालिकाको मृत्यु भएको छ ।

उनको आज बिहान सबेरै मृत्यु भएको हो भने हिजो दैलेखको दुल्लुमा पनि एकजना पुरुषको मृत्यु भएको थियो । त्यसअघि ६ जनाको मृत्यु भएको थियो ।

2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/02/20, 5:43
2021/01/02, 1:53
2021/07/11, 4:39