
कैलालीमा बस र ट्रयाक्टर एकआपसमा ठोक्किएका छन् । पूर्वपश्चिम राजमार्ग अन्तरगत घोडाघोडी नगरपालिका–१ मा से १ त ४८३८ नम्बरको ट्रयाक्टर र ना ४ ख ९९७३ नम्बरको बस एक आपसमा ठोक्किदा ४ जना घाइते भएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय सुख्खडका प्रमुख प्रहरी नायब उपरीक्षक सागर बोहराले घाइतेहरुको अवस्था सामान्य रहेको बताए ।
घाइतेहरुको अवस्था खतरामुक्त रहेको प्रहरी नायब उपरीक्षक बोहराले बताए । ट्रयाक्टर चालक फरार भएका छन् भने बस चालक घटना स्थलमै रहेको उनले जानकारी दिए ।

2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/06/11, 5:47
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/07/01, 3:39
2022/03/06, 1:45
2020/06/15, 12:48
2022/10/26, 12:52