
सोनी वर्ल्ड फोटोग्राफी अवार्डसको यो वर्षको नेसनल अवार्ड घोषणा भएको छ। यो वर्ष प्रज्ज्वल भट्टराईले अछामको रामारोशनमा खिचेको यो फोटोले नेपालको तर्फबाट अवार्ड जितेको छ ।

प्रज्ज्वलले यो फोटो अछामको रामारोशनमा भलिबल खेल्दै गर्दा खिचेका हुन्। भलिबल नेपालको राष्ट्रिय खेल हो। उच्च पहाडी भागमा पनि यो लोकप्रिय छ। यो फोटोमा ढुङ्गाको प्रवेश द्वारभित्र एउटा सार्वजनिक विद्यालयको चौर देखिन्छ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/08/23, 7:31
2023/09/20, 5:14
2020/08/26, 10:01
2021/02/09, 4:41