व्यवसायीहरुद्धारा व्यापारी पक्राउको विरोध, नियम बनाएर सञ्चालन गर्न दिन माग (भिडियो सहित)
2020/06/02, 12:18

कैलालीका व्यवसायीहरुले व्यापारी पक्राउको विरोध गरेका छन् । लकडाउनको उल्लंघन गर्दै तीन जना व्यापारीलाई प्रहरीले समातेपछि त्यसको विरोध गरिएको हो ।

व्यापारीहरुले जिल्ला प्रहरी कार्यालय अगाडी प्रदर्शन समेत गरेका थिए । समातिएका व्यापारीहरुलाई कैलाली उद्योग वाणिज्य संघको पहलमा छोडिएपछि व्यवसाय कसरी सञ्चालन गरिने भन्ने विषयमा छलफल समेत भएको छ ।
स्थानीय प्रशासन र प्रहरीलाई नियम बनाएर सोही अनुसार व्यवसाय सञ्चालन गर्न दिन व्यवसायीहरुले माग गरेका छन् । नियम बनाएमा आफुहरु त्यसको पालना गर्न तयार रहेको कैलाली उद्योष् वाणिज्य संघका महासचिव ओम बिष्टले जानकारी दिए ।

2025/04/13, 5:16
2025/04/08, 1:41
2025/04/08, 1:39
2025/04/08, 1:38
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/07/23, 10:24