
जिल्ला प्रहरी कार्यालय बाराले जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाइ पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बारा जिल्लाको कोहल्बी नगरपालिका–८ का ३९ वर्षीय दलबहादुर लामा रहेका छन् ।
लामाले गत आइतबार एक ७६ वर्षीया वृद्धालाई मकैबारीमा बोलाइ जबरजस्ती करणी गरेको उजुरी आएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता गौतम मिश्रले जानकारी दिए ।

लामालाई ५ दिनको म्याद अनुमति लिइ हिरासतमा राखेर अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/02, 1:26
2020/12/30, 10:25
2021/05/17, 4:25
2021/12/20, 8:38
2023/02/13, 12:15