प्रभु बैँकद्धारा सुदूरपश्चिम प्रदेश प्रहरीलाई स्वास्थ्य सामाग्री सहयोग
2020/06/02, 4:32

धनगढी स्थित प्रभु बैंक लिमिटेडले सामाजिक उत्तरदायित्व अन्तरगत प्रहरीलाई कोभिड-१९ बाट सुरक्षित रहन स्वास्थ सामाग्री हस्तान्तरण गरेको छ ।

बैंकका क्षेत्रीय प्रबन्धक नन्दराज जोशी र धनगढी स्थित बैंकका म्यानेजर रबि जोशीले संयुक्त रुपमा सुदुरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक उत्तमराज सुबेदीलाई स्यानेटाइजर, सर्जिकल मास्क र लेमिनेशन ग्लोब्स हस्तान्तरण गरेका छन ।
धनगढी स्थित शाखाले करिब पचास हजार रुपैया बराबरका सेनिटाइजर १०० एमएलको १५० पिस, सर्जिकल मास्क १ हजार ४०० पिस र लेमिनिशन ग्लोब्स २ हजार पिस हस्तान्तरण गरिएको शाखाका म्यानेजर जोशीले बताए ।

2025/04/13, 5:16
2025/04/08, 1:41
2025/04/08, 1:39
2025/04/08, 1:38
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/03/20, 12:42
2020/08/28, 7:33
2021/08/13, 2:15
2022/05/26, 2:12
2023/03/22, 11:48