
बझाङका ११ वर्षीय बालक आयुष बिसीले नयाँ चप्पल नपाउँदा आफ्नै ज्यान लिएका छन् ।

थलारा गाउँपालिका–४ डिख्लामा बस्दै आएको उनको परिवारले सुरुमा त बालकले मागेको कुरा इन्कार गरेपनि पछि चप्पल किन्न उनका बुबा बजार गएका बेला बालकले प्राण त्यागेका हुन् ।
।
चप्पल किन्न धेरै जिद्दी गर्न थालेपछि बुवा मोहन नयाँ चप्पल किन्न बजारतर्फ लागपछि ती बालक झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

गरिब परिवारले बालकको इच्छा परिपूर्ति गर्न नसकेपछि आत्महत्या सम्मको वातावरण बनेको प्रहरी नायव उपरीक्षक रुपक खड्काले बताए ।
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/21, 7:59
2020/12/11, 6:05
2022/03/29, 2:36
2023/04/25, 10:20