सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक वर्ष २०७७\७८ को नीति तथा कार्यक्रम बहुमतले पारित
2020/06/05, 3:44

सुदूरपश्चिम प्रदेश सभाको बैठकले आर्थिक वर्ष २०७७, ७८ को नीति तथा कार्यक्रमलाई बहुमतले पारित गरेको छ । सुदूरपश्चिम प्रदेश सरकारले जेठ १९ गते आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गरेको थियो ।

शुक्रबार बैठकमा मुख्यमन्त्री त्रिलोचन भट्टले नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै उपयुक्त सुझावलाई नीति तथा कार्यक्रम र बजेटमा समेट्ने प्रतिबद्धता व्यक्त गरे ।
उनले प्रदेश सरकारलाई केही संयन्त्र अभावमा काम गर्न असहज हुँदा हुँदै पनि जनतालाई राहत हुने काम गरेको जिकिर गरे ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/01/19, 1:25
2024/12/02, 11:49
2020/06/28, 2:12
2020/11/05, 8:04