
बझाङमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा केदारस्युँ-१ देउरा बस्दै आएका ७० वर्षीय वृद्ध रहेका छन्।

उनको शुक्रबार राति १२ बजे गाउँपालिकाले निर्माण गरेको कोरोना अस्पतालमा मृत्यु भएको हो।
विगत ५ वर्षदेखि प्यारालाइसिस रोगबाट ग्रसित उनी शुक्रबार गम्भीर अवस्थामा अस्पताल पुगेका थिए।

बिहीबार मात्रै उनको एन्टिजेन्ट परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो।
2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/08/14, 3:58
2022/05/28, 11:12
2020/06/18, 3:35
2020/10/22, 5:13
2023/03/27, 12:05