
डडेल्धुरामा थप एक जना कोरोना संक्रमितको ज्यान गएको छ। जिल्लाको परशुराम नगरपालिका–१० का ७३ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो।

उनलाई श्वासप्रश्वासमा गम्भीर सम्स्या देखीएपछि बैशाख २४ गते जोगबुडा अस्पताल भर्ना गरिएको थियो।
जोगबुडा अस्पतालबाट थप उपचारका लगि डडेल्धुरा अस्पताल पठाइएकोमा उनको बाटोमै मृत्यु भएको जोगबुडा अस्पतालका सूचना अधिकारी प्रकाश घिमिरेले बताए।

उनको दाहसंस्कार भइसकेको घिमिरेले बताए।
2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/10/19, 4:41
2021/09/10, 5:14
2024/02/02, 10:36