
नेपाली कांग्रेसनिकट नेविसंघले राष्ट्रपित निवास शीतलनिवास अगाडि विरोध प्रदर्शन गरेको छ । नेविसंघका नेता दुजाङ शेर्पाको नेतृत्वमा शीतलनिवास अगाडि प्रदर्शन गरिएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक काम गरेको भन्दै विद्यार्थी नेताहरू विरोधमा विरोधमा उत्रिएका हुन् ।
उनीहरूले राष्ट्रपतिबाट भएको असंवैधानक कदम फिर्ता गर्नुपर्ने, राज्य कोभिड नियन्त्रणमा ध्यान दिनुपर्ने, जनताको स्वास्थ्यको हक सुरक्षित गर्नेलगायतका माग गरेका थिए ।

विरोध प्रदर्शनमा शेर्पासहित विद्यार्थी नेताहरू परोपकार अधिकारी, सरोज तिमल्सिना, श्याम ओझा, नरेश विष्टलगायत सहमागी थियो ।
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/02, 1:26
2020/12/30, 10:25
2021/05/17, 4:25
2021/12/20, 8:38
2023/02/13, 12:15