प्राईम कमर्सियल बैंक लिमिटेडले सेती प्रादेशिक अस्पताल धनगढीलाई सहयोग गरेको छ । प्राईम कमर्सियल बैंक केन्द्रिय कार्यालयले सामााजिक उत्तरदायित्व वहन गर्दै सेतीलाई ६० सिलिण्डर सहयोग गरेको हो ।
बैंकको केन्द्रिय कार्यालयले पठाएको ६० सिलिण्डर प्राईम बैंकको धनगढी शाखा मार्फत हस्तान्तरण गरिएको छ । धनगढी शाखाका प्रबन्धक चन्द्र साउँदले सेती प्रादेशिक अस्पतालका अध्यक्ष द’र्गाा जोशीलाई हस्तान्तरण गरेका छन् ।
साउँद सुदुरपश्चिम प्रदेशका बैंकहरुमा सबैभन्दा कम उमेरका शाखा प्रबन्धक रहेका छन् । उनले सानो उमेरमै आफुलाई प्रबल प्रबन्धकको रुपमा स्थापित गर्दै गएका छन ।
2024/11/21, 2:22
2024/11/21, 2:20
2024/11/21, 2:19
2024/11/21, 2:16
2024/11/21, 2:15
2024/11/15, 8:30
2024/11/11, 5:33
2024/08/16, 7:04
2024/08/16, 6:05
2022/07/15, 10:56
2023/11/25, 12:26
2020/06/30, 6:27
2020/11/08, 5:57
2021/08/17, 4:59