पर्यटन

2020/08/08, 4:26
पन्ध्र हजार फिटको उचाइको पहाड। जहाँ साउन भदौमा पनि सेताम्य हिउँ देखिन्छ। १० महिना सेतो हिउँको घुम्टोले नै ढपक्क ढाक्ने गर्छ। पहाडै पहाडको शहर जस्तो… विस्तृतमा
2020/08/07, 11:54
चारैतिर चट्टान । त्यहीबीचमा गोलाकारमा फैलिएको ताल । उधुमसंग लागिरहने कुहिरो । छिनछिनमा हुने वर्षा । आकाश छोडेर भुई छुन आतुर बादल । यस्ता तमाम विशेषता… विस्तृतमा
2020/08/02, 4:47
सुदूरपश्चिमकै प्रशिद्ध धार्मिक स्थल बडीमालिका, बुढीनन्दा, स्वामीकार्तिक तिन वटै धार्मिक स्थलको पुजा एक साथ आईतबर सकेर तिर्थयात्रीहरु फर्किएका छन् ।… विस्तृतमा
2020/08/02, 7:30
लगातारको वर्षाका कारण महाकाली नदीमा जलस्तर बढेपछि डडेलधुरास्थित प्रसिद्ध धार्मिकस्थल पर्शुरामधाम जोखिममा परेको छ । बिष्णुको छैटौं अवतार पर्शुरामले… विस्तृतमा
2020/07/31, 10:45
बाजुरा जिल्लास्थित सुदूरपश्चिम प्रदेशको प्रसिद्ध तीर्थस्थल बडिमालिका शक्तिपिठमा पूजा तथा दर्शन गर्न जाने भक्तजनको यतिबेला चहलपहल शुरु भएको छ।  … विस्तृतमा
2020/07/31, 7:00
धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा रहेको बडीमालिकाको पूजाका लागि आज सरकारी टोली त्यसतर्फ प्रस्थान गरेका छन्। जिल्ला सदरमुकाम मार्तडीबाट बडीमालिकाको… विस्तृतमा
2020/07/30, 7:37
बाजुरामा रहेको सुदुरपश्चिमको एक प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल बडीमालिकाकमा तीर्थयात्रा जानेहरुको क्रम शुरु भएको छ । बाजुराको बडीमालिका मन्दिरमा… विस्तृतमा
2020/07/29, 4:29
क्षेत्रफलका हिसाबले पाटेबाघका लागि पर्याप्त नभए पनि कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा १६ वटा बाघ रहेका छन्। विश्वकै दुर्लभ बाह्रसिङ्गाका… विस्तृतमा
2020/07/29, 8:24
राजेन्द्र भट्ट- विश्वव्यापी रुपमा फैलिएको नोवेल कोरोना भाईरस (कोभिड–१९) को प्रभावमा नेपालमा चैत दोस्रो सातादेखि लकडाउन लगाईयो । यसक्रममा देशभरका… विस्तृतमा
2020/07/27, 9:28
बाजुरामा हवाई सेवा पुनःसञ्चालनमा आएको छ । वर्षाका कारण साँफे मार्तडी सडकदेखि जिल्लाका अन्य ग्रामीण सडक पूर्ण रुपमा बन्द भएका छन् । गत चैत ११ गतेदेखि… विस्तृतमा
2020/07/24, 2:18
दक्षिण एशियाको नेपाल र भारतमा मात्रै पाइने सङ्कटापन्न अवस्थामा रहेको सुनौलो तोप चरा संरक्षणका लागि निकुञ्जले कार्य अगाडि बढाएको छ। नेपालका संरक्षित… विस्तृतमा
2020/07/23, 5:02
सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीयस्थल खप्तड क्षेत्रलाई यसको महत्वको र आकर्षणअनुरुप विकास गर्न नसकिएको स्थानीय नागरिकले गुनासो गर्न थालेका छन्।… विस्तृतमा
2020/07/22, 9:23
जिल्ला सदरमुकाम सिलगढीबाट मङ्गलबार बाजुरा जिल्लामा रहेको बडिमालिका मन्दिरका लागि एक सरकारी डोल गएको छ। जनै पूर्णिमाको दिन लाग्ने मेलाका लागि उक्त डोल… विस्तृतमा
2020/07/21, 7:45
सुदूरपश्चिम प्रदेशमा १२७ वटा सामुदायिक वन वैज्ञानिक वनमा समाहित भएका छन् । प्रदेशमा गत आर्थिक वर्ष २०७६÷७७ सम्म सबैभन्दा बढी कैलालीमा ९२, कञ्चनपुरमा… विस्तृतमा
2020/07/21, 1:48
कृष्णपुर नगरपालिका २ बाणी स्थित विजयसाल सामुदायिक होमस्टेको स्तर वृद्धिका लागि भौतिक संरचना निर्माणको कार्यलाई अघि बढाईएको छ । नगरपालिकाले होमस्टेको… विस्तृतमा
2020/07/20, 9:54
बझाङमा पर्यटकहरूलाई आकर्षित गर्ने थुप्रै प्राकृतिक सुन्दरताका गन्तव्य छन । पर्यटकहरूलाई आकर्षित गर्ने हिमाल, ताल तलैया, समथर फाँट, झरना लगायत पर्यटन… विस्तृतमा
2020/07/18, 1:30
लम्की चुहा नगरपालिकाले निर्माण गरेको नगर उद्यानमा आर्थिक अनियमितता भएको महालेखा परीक्षकको कार्यालयले आशंका गरेको छ । आर्थिक बर्ष २०७५÷०७६ मा… विस्तृतमा
2020/07/17, 2:28
बैतडीमा २७ लाखको लागतमा निर्माण गरिएको हरित पार्क दुई दिन नबित्दै भत्किएको छ । शिवनाथ गाउँपालिका १ मा निर्माण गरिएको पार्क अविरल वर्षाले दुई दिनमै… विस्तृतमा
2020/07/15, 7:24
दीर्घराज बोगटी- डोटी पहाडैपहाडले भरिएको जिल्ला। यसै जिल्लाको मध्य भागबाट प्रवाह भैरहेकी सेती नदीको नामबाट सेती अञ्चलको नामाकरण गरिएको थियो। यस… विस्तृतमा
2020/07/09, 8:13
तस्वीरः डिवी सुर्मेली  
2020/07/08, 10:00
कैलालीमा विश्वकै दुर्लभ मगर गोही पाईने गरेको संरक्षणकर्मीले बताएका छन् । स्थानीय नदीहरुमा पाईने डल्फिन रैथानेसँगै मगर गोही पनि पाईने गरेको… विस्तृतमा
2020/07/06, 7:45
होटल तथा पर्यटन व्यवसायी महासंघ सुदूरपश्चिम प्रदेशले विभिन्न १४ बुँदे माग राख्दै सरकार समक्ष ज्ञापनपत्र बुझाएको छ। लकडाउनका बेला व्यवसायी मारमा परेको… विस्तृतमा
2020/07/06, 7:35
 बैज्ञानिक बन ब्यवस्थापन गर्ने नाममा आवश्यकता भन्दा बढी फडानी भएको उजुरीका आधारमा अध्ययनका लागि दुई वटा संसदीय समितिहरु कैलाली र कञ्चनपुरका सामुदायिक… विस्तृतमा
2020/07/03, 9:35
रैका टुर्स एण्ड ट्राभल्समा कार्यरत कर्मचारीहरुले डडेल्धुरामा पीसीआर मेसिन स्थापनाका लागि २० हजार रुपैया सहयोग गरेका छन् । डडेल्धुरामा पीसीआर मेसिन… विस्तृतमा