
अछाममा बाघको छालासहित एकजना पक्राउ परेका छन् । कमलबजार नगरपालिका–८, ढाकु बस्ने ५० वर्षीय विष्णुबहादुर विष्टलाई एकथान बाघको छालासहित प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय कमलबजारबाट खटिएको प्रहरीले उक्त बाघको छालासहित फेला पारी उनलाई नियन्त्रणमा लिएको जनाइएको छ ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/02, 3:55
2021/02/19, 4:07
2021/09/20, 12:40
2022/10/13, 5:42
2024/03/16, 4:22