
पछिल्लो २४ घण्टामा कञ्चनपुरका थप ३ जना कोरोना संक्रमितकाे मृत्यु भएको छ।

जिल्लाको भिमदत्त नगरपालिका– १० का ६२ वर्षीया महिला, भिमदत्त–२ का ५० वर्षीय पुरुष र भिमदत्त–३ का ५० वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ।
मृतकमध्ये २ जना महाकाली अस्पताल र १ जना कैलालीको नोभा अस्सपतालमा उपचाररत थिए।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/02, 3:55
2021/02/19, 4:07
2021/09/20, 12:40
2022/10/13, 5:42
2024/03/16, 4:22