
बैतडीमा एक कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्लाको दशरथचन्द नगरपालिका (४ की ८५ वर्षीया वृद्धाको मृत्यु भएको हो । उनको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको थियो । यही जेठ २० गते कोरोना भाइरसको संक्रमण पुस्टि भएकी उनलाई सोही दिन जिल्ला अस्पताल बैतडीबाट रेफर गरिएको थियो । योसंगै जिल्लामा १६ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।


2025/05/12, 11:56
2025/05/12, 11:54
2025/05/12, 11:53
2025/05/12, 11:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/08/06, 9:24
2022/05/10, 5:49
2023/01/18, 1:01
2024/11/30, 2:08
2020/07/14, 2:58