यी हुन् सुदूरपश्चिमका मुख्यमन्त्री भट्टलाई विश्वासको मत नदिने ९ सांसद
2021/06/08, 2:06

सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत लिएका छन् । ५१ सदस्यीय प्रदेश सभामा ३० सांसदले मुख्मन्त्री भट्टलाई विश्वासको मत दिए भने ९ जनाले विश्वासको मतको विपक्षमा मतदान गरे । माओवादीका १३ जना मात्रै सांसद रहेको प्रदेश सभामा एमालेको माधव पक्षका १७ सांसदले विश्वासको मत दिएका हुन् ।

यी हुन् मुख्मन्त्रीलाई विश्वासको मत नदिने ९ सांसद
नेकपा एमाले
१ पठानसिंह बोहरा
२ लिलाधर भट्ट
३ गेल्बुसिङ बोहरा
४ रतन थापा
५ माया तामा बोहरा
६ नेपालु चौधरी
७ बलदेव रेग्मी
जसपा
१ कृष्ण चौधरी र
२ मालामती राना

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/02, 3:55
2021/02/19, 4:07
2021/09/20, 12:40
2022/10/13, 5:42
2024/03/16, 4:22